बलियो बन्दै स्थानीय तह

बलियो बन्दै स्थानीय तह

भाद्र २७, २०७४-परिवार र छरछिमेकमा हुने स–साना मुद्दा मामिलाको मात्रै होइन एक वर्षभन्दा कम सजाय हुने प्रकृतिका फौजदारी मुद्दाको निरूपणसमेत अब स्थानीय तहबाटै हुने भएको छ । निर्वाचित जनप्रतिनिधिलाई अधिकारसम्पन्न बनाएको ‘स्थानीय सरकार सञ्चालन विधेयक’ ले नगरपालिकामा उपप्रमुख र गाउँपालिकामा उपाध्यक्ष नेतृत्वको न्यायिक समितिलाई व्यापक क्षेत्राधिकार दिएको हो । संसदको विकास समितिबाट आइतबारै परित विधेयक छिट्टै संसदको पूर्ण बैठकबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भई ऐनका रूपमा कार्यान्वयनमा आउनेछ । न्यायिक समितिको निर्णयमा चित्त नबुझ्ने पक्षले ९० दिनभित्र सम्बन्धित जिल्ला अदालतमा…..

Source: http://kantipur.ekantipur.com/news/2017-09-12/20170911203216.html
भूकम्पपीडितको डर : आफूले बनाएको घर अर्कैको जग्गामा पर्ने हो कि ?

भूकम्पपीडितको डर : आफूले बनाएको घर अर्कैको जग्गामा पर्ने हो कि ?

काभ्रे १२ भदौ–जग्गाधनी प्रमाणपत्र नभएपछि काभ्रेको भुम्लु गाँउपालिकाका करिब एक हजार भूकम्पपीडित घरपरिवार समस्यामा परेका छन् । लालपूर्जा नभएपछि थाकथलोनै हराउने अाशंकामा पीडितहरू परेका छन् ।  लालपूर्जा अभावमा उनीहरुले राज्यले दिने सुविधा नपाएपछि विभिन्न संघ संस्थाको पहलमा पाएको राहतमा चित्त बुझाउनु परेको छ । काभ्रेका पत्रकारहरुको पहलकदमीले भूकम्पपीडितहरुले पाउने अनुदान रकम पाउन सफल भए । तर भूकम्पको अनुदान रकम पाएपनि आफूले निर्माण गरेको घर आफ्नै जग्गामा हुने वा सरकारी वा अरु कसैको नाममा पर्ने चिन्ताले उनीहरुले घरनै बनाउन शुरु गरेका…..

Source: http://lokaantar.com/upabhokta/21755
प्राकृतिक स्रोतको द्वन्द्व रुपान्तरणमा समुदायकै भूमिका अग्रणी

प्राकृतिक स्रोतको द्वन्द्व रुपान्तरणमा समुदायकै भूमिका अग्रणी

काठमाडौँ, २८ जेठ । काठमाडौँ, जेठ । सरोकारवालाहरुले प्राकृतिक स्रोतका सवालमा देखा परेका द्वन्द्वको न्युनीकरणका लागि समुदायको भूमिका अग्रणी रहेको जनाएका छन् । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको चौथो वार्षिकोत्सका अवसरमा शनिबार राजधानीमा भएको कार्यक्रममा सहभागीहरुले प्राकृतिक स्रोतका मुद्धामा सदियौंदेखिका समस्या समाधानका लागि समुदायको भूमिका महत्वपूर्ण रहेको धारणा राखे । मुलुक संघीय राज्यमा प्रवेश गरिसकेको अवस्थामा स्रोतका उपयोग र अधिकारक्ष्ँेत्रबार संघ र प्रदेश, प्रान्त–प्रान्तबीच द्वन्द्व निम्तने भन्दै यसको न्युनीकरणमा नीति निर्मातादेखि स्थानीयको भूमिका महत्वपूर्ण हुने उनीहरुले धारणा राखे । वनविज्ञ…..

Source: http://sagarmatha.tv/news/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%95%E0%A5%83%E0%A4%A4%E0%A4%BF%E0%A4%95-%E0%A4%B8%E0%A5%8D%E0%A4%B0%E0%A5%8B%E0%A4%A4%E0%A4%95%E0%A5%8B-%E0%A4%A6%E0%A5%8D%E0%A4%B5%E0%A4%A8%E0%A5%8D%E0%A4%A6/
Community’s role sought for natural resources related dispute settlement

Community’s role sought for natural resources related dispute settlement

KATHMANDU, June 10: Stakeholders have sought role of community for settling dispute related to natural resources at the local levels. Representatives from various organizations working on the concerned field worried that such disputes may rise in the new federal set up, due to lack of resource sharing policy among other issues. Speaking at fourth anniversary of Natural Resource Conflict Transformation Center Nepal in the capital on Saturday, stakeholders said role of policy makers and locals will be vital for minimizing such…..

Source: http://www.myrepublica.com/news/21612/
मेलमिलापको चेतना जगाउन गाउँगाउँमा नाटक

मेलमिलापको चेतना जगाउन गाउँगाउँमा नाटक

मेलम्ची, चैत २ गते । समाज घट्ने साना तथा ठूला घटनालाई समाजमै मिलाउनको लागि सिन्धुपाल्चोक जिल्लाको गाउँगाउँमा मेलमिलापसम्बन्धी सचेतनात्मक सडक नाटक प्रस्तुत गरिएको छ । जिल्लाभरि नै सामुदायिक मेलमिलाप केन्द्रको बारेमा जानकारी दिने र यसको प्रभावकारिताका बारेमा सूचित गर्ने उद्देश्यले प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजना र दि एसिया फाउन्डेसनको सहयोगमा आवाज आर्ट क्रियसनले जनचेतनामूलक सडक नाटक अभियान सञ्चालन गरेको हो । आर्ट क्रियसनले सिन्धुपाल्चोकका हरेक नगरपालिका र गाउँपालिकामा जनचेतनामूलक सडक नाटक अभियान सञ्चालन गरेको हो । स्थानीयस्तरमा हुने…..

Source: http://gorkhapatraonline.com/news/37321
४१ वर्ष देखिको विवाद समाधान,अभियान्तालाई सम्मान

४१ वर्ष देखिको विवाद समाधान,अभियान्तालाई सम्मान

झापाको शरणामती–४ का बासिन्दा आइतबार खुशी देखिए । शरणामती–४ स्थित रानी सामुदायिक वन उपभोक्ता समूहको ४१ वर्ष अघिदेखिको सुकुम्बासी उपभोक्ता र वन समूहबीचको सीमाना विवाद आइतबार समाधान भएपछि उनीहरु खुशी भएका हुन् । २०७० सालमा स्थापना भएको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले दुबै समूहबीच पाँच बुँदे सहमति गराई विवाद समाधान गरेको हो । २०३२ सालदेखि वन क्षेत्रभित्रको केही भाग भोगचलन गर्दै आएका किसान र वन उपभोक्ता समूहबीचको विवाद पाँच बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै आइतबार समाधान भएको हो ।…..

Source: http://aamsanchar.com/news/2016/11/23/14451.html#undefined.gbpl
Kaji Man Limbu, Farmer of Shantinagar, Jhapa District

Kaji Man Limbu, Farmer of Shantinagar, Jhapa District Published date: 19 June, 2014

We were poor and ignorant, we were deceived by fate and people, and we were not given ownership papers for land we had been farming for decades. When we protested that we should be provided with the land ownership paper, they sent bullies against us who beat us with sticks; I have personally endured 3 days' of torture from their hands. They have made us cry for years and now you people from NRCTC-N have come here to wipe our…..

Source: Joint Meeting to Pass Common Alternatives; Jhapa
Mr. Rabin Koirala, Constituent assembly member from Jhapa district

Mr. Rabin Koirala, Constituent assembly member from Jhapa district Published date: 19 June, 2014

I want to thank the team of Natural Resource Conflict Transformation Center-Nepal for their persistent efforts in leading this conflict to this point of agreement today. I think we are here at a Peoples' Court today and we are writing our own fate. It took some time for both parties to realize that they need each other; the farmer realized that the school, which gives education to their children, is theirs too, the school realized that the farmers, whose children…..

Source: Joint meeting to pass common alternatives in Jhapa
Mr. Kedar Dahal, District Forest Officer, Sarlahi

Mr. Kedar Dahal, District Forest Officer, Sarlahi Published date: 25 June, 2014

When I was transferred to Sarlahi District as a District Forest Officer, conflict facilitators from NRCTC-N were working on gathering perspectives on process proposal in the conflict Regarding Overlapping of Forest Boundary among Harihar Chhetra, Nilkamal and Komendro CFUG. When they came to talk to me about the conflict transformation program for the very first time, I thought that this conflict transformation program will not be successful in resolving the conflict and I told them that the conflict is in…..